नेपालद्धारा हङकङ ४० रनले पराजित


काठमाडौँ , ३० कार्तिक। नेपालले इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलाृ जित दर्ता गरेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङले ४५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्रै बनायो । नेपालको सुरुवातमा खराब प्रर्दशन गरेको थिए । ४७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

तर किन्चित शाह र आरोन मोहम्मद अर्सदले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै अगाडि बढे । साह ५३ र अर्सद २६ रनमा आउट भए ।

तर अन्तिम विकेटका लागि इशान नवाज र रौनक कपुरले ४२ रनको साझेदारी गर्दै टिमलाई फराकिलो हारबाट जोगाए ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ