मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली


काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आइतबार दिउँसो होमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कात्तिक ३० गते तेस्रो पटक मिर्गौलाको डायलासिस गराएका थिए ।

प्रकाशित : २०७६ मंसिर ८, आईतवार १०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ