BREAKING- सिरहाको पतारीबाट ८ थुनुवा फरार


जनकपुरधाम : सिरहाको लक्ष्मीपुर पतारी ५ स्थित ईलाका प्रहरी कार्यालयबाट ८ थुनुवा फरार भएका छन् । आज साँझ विभिन्न मुद्दाका ८ थुनुवा फरार भएका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले थुनुवा फरार भएको पुष्टि गरे । उनले ७÷८ जना थुनुवा भागेको जानकारी दिए । उनले थप विवरण आउन नसकेको बताए ।

प्रकाशित : २०७६ मंसिर १४, शनिबार १५:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ