राम र जानकीको डोला परिक्रममा, जनसागर नै उर्लियो (हेर्नुस् फोटोहरु)


जनकपुरधाम, १५ मंसिर । आज विवाह पञ्चमीको मुख्य दिन । जानकी मन्दिरबाट बाजागाजा र झाकीसहित निस्केको डोला जनकपुरधाम परिक्रमा गरिएको छ । डोला रंगभुमि मैदान पुग्दा दर्शन गर्न लाखौं श्रद्धालु उर्लियो । नगर परिक्रमा गर्दा रंगअविर श्रद्धालुहरुले खेलका छन् । ठाउँठाउँमा फुलको बर्षा समेत गरियो । डोला जानकी मन्दिर पुगेको छ । अब केहिबेरमा वैवाहिक समारोह सुरु हुन्छ ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ