सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्पेक्टर र असईमा जागिर (हेर्नुस् विज्ञापन)


काठमाडौं, १८ मंसिर । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो । माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो ।

हेर्नुहोस् विज्ञापन :

https://www.youtube.com/watch?v=8WUeEArnMXo
प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ