धनुषा बमकाण्ड : घटनास्थल पुग्दा जे देखियो, हेर्नुस् Exclusive भिडियो


जनकपुरधाम, २८ मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा बम विस्फोट भएपछि प्रहरी निरीक्षक अमिर दाहाल, औषधी व्यावसायी रामेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यू भएको छ । शुक्रवार राति ११ बजे साहको आँगनको गेटमा झुण्डिएको अवस्थामा रातो झोला फेला परेका थिए । प्रहरीले बम होइन् भनेर छोएपछि विस्फोट भयो । जसका कारण रामेश्वर र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यू भयो । प्रहरी निरीक्षक दाहालको धरानमा उपचारको क्रममा मृत्यू भएको छ ।

घटनापछि रामेश्वरको आँगन पुग्दा जे देखियो, हेर्नुस् भिडियो :

https://www.youtube.com/watch?v=ztsd_NrVVDM&t=7s
प्रकाशित : २०७६ मंसिर २८, शनिबार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ