कक्षा १२ र ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक (सूचनासहित)


काठमाडौं, ८ माघ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ ।

त्यसैगरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि शुरु हुने परीक्षा बोर्डले जनाएको छ ।

सूचना हेर्नुहोस् :

प्रकाशित : २०७६ माघ ८, बुधबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ