कोरोना भाइरसबाट कसरी बच्ने ? जनकपुरका डा. कृष्णा यादबको सुझाव (भिडियो)


जनकपुरधाम, २१ माघ । चीनबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वभर त्रास फैलिएको छ । कोरोना भाइरसले चीनमा सयौंको ज्यान गइसकेको छ । चीनमा नेपालका समेत हजारौं नागरिक असुरक्षित छन् । उनीहरु समेत नेपाल फर्किन चाहेको बताइरहेपनि सरकार मौन देखिन्छ ।

कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ ? हेर्नुस् जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्णा यादबसँग गरिएको कुराकानी :

https://www.youtube.com/watch?v=UleiTZaH55A
https://www.youtube.com/watch?v=XdcwAskC3M8
प्रकाशित : २०७६ माघ २१, मंगलवार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ