कोरोना भाइरसबारे भ्रम फैलाउने एक युवक समातिए


कैलाली। कोरोनाबारे अपवाह फैलाउने एक युवक कञ्चनपुरमा पक्राउ परेेका छन।

 महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने गोपाल सुनारलाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको हो। 

प्रकाशित : २०७६ चैत्र २२, शनिबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ