उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि


जनकपुरधाम : उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको । उनले ट्वीटर मार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अहिलेसम्म कुनै लक्षण देखा परेको छैन । यद्दपी चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको छु ।’ उनले आफुसँग सम्पर्क भएका व्यक्तिहरुलाई सावधानी अपनाउन समेत आग्रह गरेका हुन् ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १३:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ