धनुषामा सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सहित ५८ जनामा कोरोना पुष्टि


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा बुधवार २५ जनामा कोरोना पुष्टि भयो । जसमध्ये धनुषा जिल्लाकै ५८ जना छन् । पछिल्लो समय धनुषामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये धेरैजना कर्मचारी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सशस्त्र प्रहरीका २ जनामा समेत कोरोना पुष्टि भएका छन् । एक जना ३६ र अर्का ४१ वर्षीय पुरुष छन् ।

यस्तै स्वाब कलेक्सन भएको संघीय आयोजना कार्यालय जनकपुरका २ जना, काब्या अस्पतालका १ जना, प्रादेशिक अस्पतालका १ जना, काठमाडौं स्याब कलेक्सनका १ जना र मेगा बैंकका एक कर्मचारी समेत संक्रमित भएका छन् ।

हेर्नुस् डिटेल :

CamScanner 09-02-2020 17.02.46
प्रकाशित : २०७७ भाद्र १७, बुधबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ