धनुषामा चट्याङ खस्दा एक पुरुषको ज्यान गयो


जनकपुरधाम : धनुषामा चट्याङ खस्दा एक पुरुषको ज्यान गएको छ । आज दिउँसो चट्याङ खस्दा सबैला नगरपालिका ८ ठिल्लाका ४० वर्षीय कदिर राइनको मृत्यू भएको हो ।

सिमराडीबाट घर फर्किने क्रममा बर्षासँगै चट्याङ खस्दा राइनको मृत्यू भएको स्थानीय पत्रकार आयुब खानले जानकारी दिए । आज दिउँसो सामान्य बर्षा भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ