मन्दिरकै कोठामा दुई बालिकामाथि यौन दुर्व्यवहार गर्ने पुजारी पक्राउ


टुडेखोज/ उदयपुर : दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुर प्रहरीले एक पुजारीलाई पक्राउ परेको छ ।

त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डल पक्राउ परेका हुन् । १० बर्षिया र ८ बर्षिय बालिकालाइ विभिन्न प्रलोभन देखाउदै मन्दिरमै रहेको एक कोठामा दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

पुजारी मण्डलमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख भिम बहादुर दाहालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २०, शनिबार २१:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ