धनुषामा फेरी चट्याङ लागेर एक पुरुषको मृत्यु


टुडेखोज/ जनकपुरधाम : धनुषामा आज फेरी चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका ७ किसानपुरका ४० बर्षीय मोहिता मुसहरको मृत्यु भएको हो । धान (आउस) काटिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाए ।

भदौं १८ गते चट्याङ खस्दा सबैला नगरपालिका ८ ठिल्लाका ४० वर्षीय कादिर राइनको मृत्यू भएको थियो ।

प्रकाशित : २०७७ भाद्र २१, आईतवार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ