प्रदेश २ मा आईतवार कहाँ कतिजना कोरोना संक्रमित थपिए ? पुरा विवरण


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा आईतवार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना महिला समेत रहेकी छन् ।

सामाजिक विकास मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा २१ जना संक्रमित थपिएका छन् । यस्तै धनुषमा ८ जना, महोत्तरीमा १ जना, सिरहामा २ जना, बारामा ३ जना र पर्सामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेहरुको संख्या १०९ पुगेको छ । पछिल्लो २४ घण्टामा महोत्तरीको लोहारपट्टी नगरपालिका ३ का एक ६० वर्षीय बृद्धको ज्यान गएको छ ।

यस्तै आईतवार ४७ पुरुष र ६ महिला कोरोनामुक्त भएका छन् ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 09-13-2020 16.56.36
प्रकाशित : २०७७ भाद्र २८, आईतवार १९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ