वर्षा भएपछि यस्तो देखियो जनकपुर (फोटो फिचर)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ का अधिकांश जिल्लामा आज विहानैदेखि वर्षा भइरहेको छ । विहान ४ बजेदेखि ६ बजेसम्म जनकपुरमा भारी वर्षा भएको छ ।

वर्षाका कारण कैयौं सडकमा पानी जमेको थियो । ढल निकासको उचित ब्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि जनकपुरका कैयौं सडकमा पानी जम्ने गर्छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ