प्रदेश २ मा बुधदिन थपिए २७५ कोरोना संक्रमित (पुरा डिटेल)


टुडेखोज डेस्क/ जनकपुरधाम : बुधवार प्रदेश २ मा २७५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १२ हजार ४८९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी आज पनि सिरहामै २५९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सर्लाहीमा १ जना, महोत्तरीमा १ जना, पर्सामा ५ जना, रौतहटमा १ जना र सप्तरीमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामै सप्तरीको खड्क नगरपालिका ३ का ३६ वर्षीय पुरुषको कोरोनाबाटै ज्यान गएको छ । यस्तै बुधवार २१५ जना संक्रमित निको भई घर फर्केका छन् ।

हेर्नुस् डिटेल :

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ