नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा, हेर्नुस् पुरा डिटेल


टुडेखोज, जनकपुरधाम : प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षक ९इन्स्पेक्टर०को सरुवा गरिएको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार सोमबार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो ।

असोज महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान मिल्ने गरी देशभरका ४८८ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ