डाक्टर केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो


टुडेखोज/ काठमाडौं : डाक्टर गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगिएको छ । डा. केसीले त्रिवि शिक्षण अस्पतालमा बस्न चाहेका थिए । तर, उनलाई प्रहरीले जबर्जस्ती लगिएको छ ।

नेपालगन्जबाट विमानमार्फत आएका डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै उनी जुम्लामा अनशन सुरु गरेका थिए । जुम्लामा असहज स्थिति भएपछि डा. केसी काठमाडौं आएका छन् ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ