देशभर कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् विवरण


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १२ हजार २६२ जनाको विभिन्न प्रयोगशालामा कोरोना परीक्षण गर्दा १३ सय १३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ