प्रदेश २ मा शनिवार कहाँ कति संक्रमित भेटिए ? हेर्नुस् पुरा विवरण


टुडेखोज, जनकपुरधाम :

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ३०३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार सबभन्दा बढी पर्सामा २३ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटमा १६, सप्तरीमा १०, धनुषा र बारामा ३÷३ संक्रमित भेटेका छन् । सिरहामा पनि २ जना संक्रमित थपिएका छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ