कोरोना संक्रमणबाट क्याम्पस प्रमुख अग्रवालको निधन


टुडेखोज, बर्दिया : कोरोना भाइरसको संक्रमणको कारण बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको निधन भएको छ ।

५२ वर्षीय अग्रवालको उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पताल लग्नै बितिकै उनको निधन भएको बताइएको छ ।

उनको शव नेपाली सेनाले ब्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १०, शनिबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ