सिरहा : अपाङ्ग छोरालाई छाडेर आमा हिडेपछि….


सिरहाको कर्जन्हा नगरपालिका ९ का १२ वर्षीय नितिश पासवान सुस्त मनस्थितिका अपाङ्ग छन् । उनी परिवारका एकल सन्तान हुन् । आमा छोडेर हिंडिन । अहिले आमा बनेर उनको सेवामा बुवा शिवशंकर पासवान उभिएका छन् । तर, शिवशंकर पनि सुगरको दिर्घ रोगी छन् । लामो समयदेखि औषधी सेवन गर्दै आएका उनी घरको नितान्त कमजोर र भूमिहीन छन् । लकडाउनमा उनी कहिकतौट पनि राहत पाएनन्, न त अहिलेसम्म उनले राज्यपक्षबाट कुनै सेवा सुविधा पाइरहेका छन् ।

  • शब्द/ तस्विर : राजेश विद्रोही
प्रकाशित : २०७७ आश्विन १३, मंगलवार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ