आयोगले अधिकृत र सुब्बाको परीक्षा लिने सुचना निकाल्यो


टुडेखोज, काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लिन लोकसेवा आयोगले सुचना प्रकाशित गरेको छ ।

सुचना अनुसार आर्थिक वर्ष ०७६÷७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको उल्लेख छ ।

शाखा अधिकृतको कात्तिक १८ गतेबाट र नायब सुब्बाको मंसिर ८ गतेबाट परीक्षा सञ्चालन हुने सुचनामा भनिएको छ ।

हेर्नुस् सुचना :

प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ