ओबिसी विद्यार्थी संघको केन्द्रिय अध्यक्षमा धनुषाका ठाकुर नियुक्त


टुडेखोज, जनकपुरधाम : नेपाल पिछ्डा बर्ग (ओबिसी) विद्यार्थी संघको केन्द्रिय अध्यक्षमा धनुषाका मोहन ठाकुरलाई नियुक्त गरिएको छ ।

ओबिसीका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले विद्यार्थी संघको केन्द्रिय अध्यक्षमा उनलाई नियुक्त गरेका हुन् । मोहन ठाकुरको अध्यक्षतामा आठ सदस्य समिति बनाएको छ ।

सदस्यहरुमा राहुल यादव, सन्नी साह, दिपेश ठाकुर, आशुतोष कर्ण, अजित सिंह, अभिषेक यादब र दिपक शर्मा छन् ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ