पछिल्लो २४ घण्टामा थपिए ३४ सय ३९ कोरोना संक्रमित


टुडेखोज, काठमाडौं : पछिल्लो २४ घण्टामा ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

गौतमका अनुसार बुधबार ११ सय २६ जनाले कोरोनामुक्त भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २१, बुधबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ