नायब सुब्बा र खरिदारको परीक्षा तालिका सार्वजनिक, हेर्नुस् सूचना


काठमाडौं : कोरोनाका कारण लामो समयदेखि रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका लोकसेवा आयोगले सार्वजनिक गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गतेबाट सुरु भई २३ गते सम्पन्न हुनेछ ।

यस्तै खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने सुचनामा उल्लेख छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ