सबैलामा जसपाको विशाल पार्टी प्रवेश समारोह सुरु, हेर्नुस् फोटोहरु


टुडेखोज, जनकपुरधाम : धनुषाको सबैलामा जनता समाजवादी पार्टी (जसपा)को वृहत पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ ।

पार्टीका बरिष्ट नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरिया, मुख्यमंत्री लालबाबु राउत, प्रदेश मंत्रीहरु जीतेन्द्र सोनल, रामनरेश राय, नवलकिशोर साह, नेता अनिल झा लगायतको सहभागिता रहेको छ ।

शहिदप्रति श्रद्धांजली अर्पण पश्चात मौन धारण गरी मन्तव्यको कार्यक्रम चलिरहेको छ । कार्यक्रममा हजारौं कार्यकर्ता विभिन्न पार्टी प्रवेश गरी जसपामा प्रवेश गर्ने छन् ।

कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागीता छन् ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ