राजदेवी मन्दिरमा प्रसाद चढाउन जानकी मन्दिरसम्म लाइन (फोटो फिचर)


टुडेखोज, जनकपुरधाम : आज दशैंको सातौं दिन जनकपुरको राजदेवी मन्दिरमा फुलपाती भित्र्याइएको छ । अहिले प्रसाद चढाउने श्रद्धालुको सयौं मिटर ठुलो लाइन लागेका छन् । जानकी मन्दिरको अगाडीसम्म लाइन लागेका कारण प्रसाद चढाउन घण्टौ समय लाग्ने गरेको छ ।

प्रसाद चढाउने श्रद्धालुको लाइनलाई व्यवस्थित पारिएको छ । मन्दिरको पुर्वपट्टीबाट प्रवेश निशेष गरिएको छ । पश्चिमपट्टीबाट मात्र प्रवेश गर्न दिएको छ । लाइनमा लागेका श्रद्धालुहरु मन्दिर प्रवेश गर्न लाग्दा मुख्यद्धारामै आयोजकले सेनिटाइज गर्ने व्यवस्था मिलाएको छ ।

हेर्नुस् फोटोहरु :

प्रकाशित : २०७७ कार्तिक ७, शुक्रबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ