सिरहाका युवा पत्रकार चौधरीको निधन


टुडेखोज, लहान : सिरहाका पत्रकार कृष्ण मोहन चौधरीको आज मध्यान्ह असामयिक निधन भएको छ ।

सुखिपुर नगरपालिका ८ घर भएका चौधरी केहि दिनदेखि विरामी थिए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा उनको निधन भएको हो ।

नेपाल पत्रकार महासघ सिरहाका सभापति दिनेश्वर गुप्ताले पत्रकार चौधरीको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ