ओलीले भने- प्रधानमन्त्री पदबाट राजीनामा दिन्नँ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले देशका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

विभिन्न पक्षले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै उनले भने, ‘जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री भएको हुँ । राजीनामा दिन्न ।’

उनले यहाँ पु-याएको म जालझेल तिकड्मबाट होइन । यहाँ पुगेको ब्यापक जनसमर्थनबाट बताए । आफूलाई हटाउन धेरै प्रयासहरु भइरहेको उनको भनाई थियो ।

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार १५:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ