जनकपुरमा लक्ष्मी पुजाको भव्य तयारी, केराको बोट २५० सम्ममा विक्री


टुडेखोज, जनकपुरधाम : आज लक्ष्मी पूजा । साँझ माता लक्ष्मीको पूजा अर्चना गर्ने तयारीमा जनकपुरबासी जुटेका छन् । बजारमा चहल–पहल ह्वात्तै बढेको छ । लक्ष्मी पुजाका लागि आवश्यक पर्ने समानहरुको किनमेल गर्नेहरुको जताततै बजारमा भीडभाड देखिएको छ । आज केराको बोटदेखि अशोकको हाँगासम्म बजारमा खदिर विक्री भइरहेको छ । पसल संचालकहरु सजावटमा व्यस्त देखिन्छन् ।

हेर्नुस्, यस्तो देखियो जनकपुर :

प्रकाशित : २०७७ कार्तिक २९, शनिबार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ