प्रदेश २ लोकसेवा आयोग : पहिलो पटक माग्यो ३७ कर्मचारी (हेर्नुस् डिटेल)


जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक विज्ञापन गरेर कर्मचारी माग गरेको छ । राजपत्राङ्कित तृतीय श्रेणी सातौं तह (प्राविधिक) पदको खुला तथा समावेशीतर्फ ३७ सिटका लागि विहीबार विज्ञापन निकालेको हो ।

हेर्नुस् पुरा डिटेल :

प्रदेश लोकसेवा आयोगमा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७७ मंसिर २५, बिहीबार १३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ