कांग्रेसले भन्यो- संसद विघटनको सिफारिस असंवैधानिक र अलोकतान्त्रिक


काठमाडाै‌ं : प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ ।

सरकारले संसद विघटनको सिफारिश गरे लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल प्रेससँग प्रतिक्रिया दिंदै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए ।

संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ । थप धारणा बनाउन पार्टीको बैठक बस्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

नेपालप्रेस

प्रकाशित : २०७७ पुष ५, आईतवार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ