बालुवाटारमा सुरु भयो ओली पक्षका सांसदहरुको भेला, गृहमन्त्री थापा गएन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफूनिकट सांसदहरुको भेला बोलाएका छन् ।

भेलामा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।

भेलामा मन्त्रीहरुसहित ७० भन्दा बढी सांसद र नेताहरु सहभागी छन् । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा भने उपस्थित भएका छैन ।

प्रकाशित : २०७७ पुष ६, सोमबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ