कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन


काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाकाे निधन भएकाे छ ।

भारतकाे नया दिल्लीमा बसाेबास गर्दै आएका कोइराला विगत केही समयदेखि अस्वस्थ थिए ।

दाजुकाे निधनबाट आफू स्तब्ध भएकाे र अभिभावकविहीन भएकाे शेखरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित : २०७७ पुष १९, आईतवार १३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ