संसद विघटनविरुद्ध जनकपुरमा जसपाको विशाल सभा (हेर्नुस् फोटोहरू)


जनकपुरधाम : संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरमा विशाल सभाको आयोजना गरेको छ ।

धनुषा र महोत्तरीका गाउ गाउबाट नेता कार्यकर्ता सभामा सहभागी छन् । सभामा सहभागी हुन आएका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरे ।

सभाको सम्बोधन जसपा बरिष्ट नेता राजेन्द्र महतो, रेणु यादव, शरतसिंह भण्डारी लगायतले गर्ने छन् ।

प्रकाशित : २०७७ पुष २७, सोमबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ