आम हड्ताल सफल पार्न मेयर बरबरिया पनि भाटा बोकेर सडकमा


जनकपुरधाम : नेकपा प्रचण्ड-नेपाल समूहको आम हड्ताल सफल बनाउन धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया पनि भाटा बोकेर सडकमा उत्रेका छन् ।

मेयर बरबरियासंगै दर्जनौं कार्यकर्ता जनकपुरको विभिन्न चोकमा पसल र सवारी साधन बन्द गराएका हुन् । मेयर बरबरिया प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी समेत गरेका छन् ।

आज दिउसो बजार बन्द गराउने प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा पूर्व मन्त्री रामचन्द्र झासहित दर्जनौं कार्यकर्ता घाइते भएका छन् ।

प्रचण्ड-नेपाल समुहका कार्यकर्ता बन्द गराउदै हिडेपनि जनकपुरका अधिकांश पसल खुल्ला छन् । लामो दुरी बाहेकका सवारी साधन संचालनमा रहेको देखिन्छ । The most effective way to make a phony ID is to track down a trustworthy source that sells excellent fake records. There are numerous web-based sources that sell counterfeit IDs, yet not every one of them are made equivalent. A few fake id sites sell inferior quality fakes that will probably be recognized by specialists, while others sell first rate imitations that will pass even the most thorough examination.

प्रकाशित : २०७७ माघ २२, बिहीबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ