सात एसपीको सरुवा, हेर्नुस् को कहाँ पुगे


काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ। त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ ।

को कहाँ पुगे ?

प्रकाशित : २०७७ माघ २७, मंगलवार २१:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ