कैलालीमा केपी ओली र माधव नेपाल समुहबीच कुटाकुट


कैलाली : कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ । पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट तोडफोड गरेका हुन् ।

उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट फुटाएका छन् । नेमप्लेट फुटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको हाे ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ