देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं : शनिबार देशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मौसन पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहनेछ ।

राति भने प्रदेश नं १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीबाहेक अन्य स्थानमा मौसम सफा देखिने मशाहाखाले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र ७, शनिबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ