प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (हेर्नुस् विवरण)


काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आइतबार साँझ सार्वजनिक गरिएको नतिजामा खुला तथा समावेशी गरी १४९ जना सफल उम्मेदवार छन् । १७ जना वैकल्पिकमा परेका छन् ।

२०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७७ चैत्र ८, आईतवार २१:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ