बलात्कारको झुटो आरोप लगाएर फरार महिला पक्राउ


बाँके : बाँकेमा बलात्कारसम्बन्धी झुटो आरोप लगाएको साबित भएपछि फरार भएकी एक महिलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएको महिलाले बाँकेको कोहलपुरकै एक युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । त्यो झुटो साबित भएपछि प्रहरीले उनलाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो ।

अदालतले सजाय तोकेपछि महिला फरार भएकी थिइन् ।

प्रकाशित : २०७७ चैत्र ९, सोमबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ