दोहोरो नागरिकता लिने मण्डल जेल चलान


सप्तरी : दोहरो नागरिकता कसूर मुद्दामा सप्तरीका एक यूवकलाई जेल चलान गरिएको छ ।

सप्तरी प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा बोदेबर्साईन नगपा.रपालिका ८ बैरियाही बस्ने ३२ वर्षीय जिबछ ठाकुरलाई जेल पठाएको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

२०७२ बैशाख १४ गते अदालतले सो मुद्दामा उनलाई २० हजार जरिवाना र एक वर्ष कैद सजाय भएको फैसला सुनाएको थियो ।

प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ