कांग्रेस नेता नविन्द्रराज जोशीको निधन


काठमाडौंं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । आज बेलुकी ८ बजेर २४ मिनेटमा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

मस्तिस्कघात भइ अस्पताल पुर्याइएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको थियो । जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाले श्रद्धान्जली दिएका छन् ।

प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ