प्रदेश २ को प्रदेशसभा बैठक चैत ३० मा बस्ने


जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख डा राजेश अहिराजले प्रदेशसभाको धिवेशनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौँ अधिवेशनको आह्वान गरेका हुन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

प्रकाशित : २०७७ चैत्र १५, आईतवार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ