सिके राउतलाई पक्राउ गर्न गोरखापत्रमा सूचना


काठमाडौं : सिके राउत पक्रन नवलपरासी जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको छ । अदालतले राउत विरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको आजको पत्रिकामा सूचना प्रकाशित गरेको हो ।

प्रकाशित : २०७७ चैत्र १६, सोमबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ