साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने घोषणा गरेका छन् ।

रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला ।’

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। ‘देश संकटमा पर्‍यो रेरु कहाँ पर्‍यो देश संकटमारु कहाँ पर्यो संघीयतामाथि संकटमा ?’, उनले भने।

नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरु लागिरहेको बताए ।

प्रकाशित : २०७७ चैत्र १७, मंगलवार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ