कार दुर्घटनामा भण्डारीको मृत्यू


बारा : जिल्लाको कोल्हवी नगरपालिकामा कार दुर्घटनामा एकजनाको मृत्यू भएको छ ।

कोल्हवी नगरपालिका ८ मा बा १५ च ८३३० नम्बरको कार दुर्घटना हुँदा चालक ५५ वर्षीय हरेराम भण्डारीको मृत्यु भएको हो ।

कोल्हवी नगरपालिका ५ घर भएका भण्डारी तीब्र गतिमा कार चलाएका कारण दुर्घटनामा परेको र उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ चैत्र २१, शनिबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ