बुधबार थपिए ४ हजार ८९७ कोरोना संक्रमित


काठमाडौं । बुधबार नेपालमा ४ हजार ८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो घण्टामा ४ हजार ७७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित : २०७८ बैशाख १५, बुधबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ